
२०कार्तिक २०७७ दोस्रो कार्यकाल राष्ट्रपति बन्ने सपना करिब तुहिने अवस्थामा पुगेपछि डोनाल्ड ट्रम्पले मतगणना स्थगित गर्न भनेका छन्।
विहीबार साँझ ट्वीट गर्दै रिपब्लिकन पार्टीबाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रपतिले मत गणना स्थगित आग्रह गरेका हुन्।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS