भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । भ्रमणको  टोली विमा लिएर दुईवटा बिमान  काठमाडौं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर