 
							१८ कार्तिक २०७७ मलेसियामा कोरोना भाइरस ( कोभिड-१९ ) ले संक्रमित हुनेको संख्या ३४ हजार ३९३ जना पुगेको छन, भने संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २६३ जना पुगेको छ।
मंगलबार मात्रै कोरोना भाइरसको कारण आज थप १२ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या २६३ जना पुगेको हो। आजमात्रै पुनः १,०५४ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज ८७५ जना निको भएसंगै जम्मा २३ हजार ९९५ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखाउछ।

हालसम्म १० हजार १३५ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ , भने ९४ जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत रहेको तथ्यांकले देखाउछ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com