१७ कार्तिक २०७७                                    बन्दुकधारीहरुले अफगानिस्तानले कावुल विश्वविद्यालयमा आक्रमण गर्दा १० जना विद्यार्थीको मृत्यु भएको छ ।

अलजजिराका अनुसार बन्दुकधारीहरुले विद्यार्थीहरुलाई नै लक्षित गरेर आक्रमण गरेका थिए । प्रत्यक्षदर्शीहरुले आक्रमणपछि त्यस क्षेत्रमा ठूलो विष्फोट भएको भएको बताएका छन्

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर