७ काठमाडौ । बलिउड चर्चित अभिनेता ऋतिक रोशनको आमा पिंकी रोशनलाई कोरोना संक्रमणको पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएको बारे सामाजिक संजाल मार्फत स्टाटस लेखेर जानकारी गराएकी हुन् ।

उनले आफ्नो संम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न आग्रह गरेकी छिन् । भारतिय मिडियाका अनुसार पिंकी रोशन अहिले राकेश रोशनको साथा खन्डालमा रहेको बताइएको छ ।

होम आइस्लेशनमा बसेकी उनको अर्को रिपोर्ट भने आउने बताइएको छ । उनिसंगै उनका घरमा २० कर्मचारीको पनि परीक्षण् गरेको र रिपोर्टआउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर