४कार्तिक २०७७                                         अमेरिकामा कोरोना संक्रमितको  संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ३ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख २८ हजार १६३ जनामध्ये १५ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर