४ कार्तिक २०७७                                             चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ बर्ष भएको छ । भारतमा सबैभन्दा लामो समयसम्म हलमा चलेको रेकर्ड यो चलचित्रले राखेको छ ।

चलचित्र रिलिज भएको २५ बर्ष पुगेको अवसरमा बेलायतको राजधानी लण्डनको लिसेस्टर स्क्वायरमा चलचित्रका मुख्य कलाकार नायक साहरुख खान र नायिका काजोलको काँसको मुर्ती राखिने भएको छ । यो प्रतिमाको अनावरण अर्को बर्ष गरिनेछ । यूकेमा कुनै चलचित्र र त्यसका कलाकारको प्रतिमा राख्न लागिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर