
२२ असोज २०७७, बिहिवार
मलेसियामा आज ३७५ जना कोरोना सक्रमित थपिएका छन भने ५ जनाको मृत्यु भएको छ । मलेसियामा हाल सम्म १४ हजार ३ सय ६८ जना सक्रमित भएका छन भने १४६ जनाको मृत्यु भैसकेको छ ।
संक्रमित मध्य आज १८ जना निको भएसंगै जम्मा १० हजार ५१९ जना निको भैइसकेको मलेसियाको स्वास्थ मन्त्रालयले जानकारी गराएको छ ।मलेसियामा केहि महिना अगाडि सम्म केहि नेपालीहरुमा सक्रमण देखिएको भएपनि उनीहरु सवै निको भैसकेको छन ।