घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
पीएसजीका लागि नेयमारले दुई तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा गुएयी र केलियन एमबाप्पेले एक-एक गोल गरे । एन्जर्सका लागि इजमाइल ट्राओरीले एक गोल गरेका हुन्