१३ असोज २०७७, मंगलवार

एजेन्सी । भारतीय चर्चित नायिका उर्वशी रौटेला एउटा पारदर्शी तस्विरका कारण फेरी चर्चामा आएकी छिन् । हालै उर्वशीले नीलो पारदर्शी आउटफिटमा आफ्नो बोल्ड तस्वीर शेयर गरेपछि उक्त तस्विर अहिले भाइरल बनेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तस्वीरमा उनको पारदर्शी कपडाभित्रको बिकिनी स्पष्ट देखिन्छ । पारदर्शी पहिरनमा उर्वशीको सुन्दरता झनै खुलेको छ ।जुन तस्विर फ्यानले खुबै मन पराएका छन् । उर्वशी पछिल्ला दिनमा भारतमा बढी रुचाइएकी सुन्दरीमा पर्छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर