१४ भाद्र २०७७, आइतवार
एजेन्सी – फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउँसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली हानी ८ जनाको हत्या गरेको छ ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा सवार व्यक्तिमाथि अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मृतक सबै पुरुष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।आक्रमणको कारण खुल्न सकेको छैन।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर