
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
२५ श्रावन २०७८, सोमवार
मलेसियामा आईतवार ६४ जना विदेशिमुलक नागरीकहरुले कोरोनाका कारण ज्यान गुमाएका छन ।
मलेसियामा आईतवार कोरोना सक्रममणवाट मृत्यु भएका ३६० मध्ये ६४ जना विदेशि नागरीकहरु रहेको मलेसियाका संचारमाध्यमहरुले जनाएका छन । यधपि उनीहरु कुन कुन मुलुकका हुन भनेर भने खुलाईएको छैन ।
मलेसियामा कोरोना सक्रमणवाट हाल सम्म १० हजार ७सय ४९ जनाको मृत्यु भैसकेको छ ।
मलेसियामा हाल विदेशि श्रमिकहरुमा सवैभन्दा वढि इण्डोनेसियाका छन । यसपछि वंगलादेश,नेपाल फिलिफिन्स,म्यानमार लगायतका देशहरु रहेको अनुमान गरिदै आएको छ ।
कोरोना सक्रमण देखिएका गोर्खाका एक नेपालीले आईतवार झुण्डिएर आत्महत्या गरेका थिए ।