२३ श्रावन २०७८, शनिवार

भारतमा पछिल्लो २४ घन्टामा थप ३८ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ६१७ संक्रमितले ज्यान गुमाएका छन् ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ३७१ पुगेको छ।

यही अवधिमा ४० हजार १७  जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले पनि ४ लाख १२ हजार १५३  सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर