२१ श्रावन २०७८, बिहिवार

हङकङ टिमले टोकियो ओलम्पिकमा महिला टेबल टेनिसतर्फ कास्य पदक जितेर अर्को इतिहास कोरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हङकङले आज भएको खेलमा जर्मनीलाई (३-१) ले पराजित गरेको हो।

हङकङले टोकियो ओलम्पिकमा पदक जितेको यो चौंथो पटक हो।

प्रतिक्रिया

सम्बन्धित खवर