दिनेश खड्का खप्तडि

क्वालालम्पुर

२१ श्रावन २०७८, बिहिवार

मलेसियामा आज २० हजार ५सय ९६ जना नयाँ कोरोना सक्रमित थपिएका छन । यो सगै मलेसियामा कोरोना सक्रमित हुनेको सख्या १२ लाख ३ हजार ७ सय ६ जना पुगेको छ ।
आज १६४ जनाको सक्रमणवाट मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्या १० हजार १९ पुगेको छ ।
आज १३ हजार ८ सय ९३ जनाले कोरोनालाई जितेको छन । यो सगै कोरोना निको हुनेको सख्या ९लाख ७६ हजार ६ सय २६ पुगेको छ । अहिले आईसुलेसनमा संख्या १ हजार ७८ जना को उपचार भैरहेको छ भने ५सय ४९ जनाको भेन्टिलेटरमा  उपचार भैरहेको छ ।
आज सवैभन्दा धेरै सेलाङगरमा ८ हजार ५ सय ४९ जना सक्रमित थपिएका छन । यसैगरी क्वालालम्पुरमा २१सय ६३, केडाहामा १४ सय ४६ जोहोरमा १३सय, सावाहाँमा १हजार ६२,पेनाङमा १हजार २२,नेगरी सेम्विलानमा ९सय ८९,पेराकमा ९सय १६,केलेनतानमा ७सय७२,सारवाकमा ७सय५९,मलक्कामा ६२२ त्रेयुङुगानुमा ५सय १,पाहाङमा ४सय २६,पुत्राजयामा ५०,लावुनमा १५ र पर्लिसमा ४ जनामा सक्रमण देखिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर