१७ श्रावन २०७८, आइतवार

कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्।

https://amzn.to/4myfPN5

योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ।

वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर