१७ श्रावन २०७८, आइतवार

टर्कीको जंगलमा डढेलो लाग्दा हालसम्म कम्तीमा सात जनाको मृत्यु भएको छ ।

विभिन्न समाचार एजेन्सीहरुका अनुसार टर्कीमा गर्मी मौसममा डढेलो लाग्नु सामान्यजस्तै मानिन्छ । तर सरकारी अधिकारीहरुले यसपटकको डढेलो ठूलो क्षेत्रमा फैलिएको बताएका छन् ।

टर्कीको कृषि एवम् वनमन्त्रीले भनेअनुसार हालसम्म आगलागीका ९८ घटना आएका छन् । तीमध्ये ८८ स्थानको आगो नियन्त्रणमा लिइएको  छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर