९ श्रावन २०७८, शनिवार

अष्ट्रेलियाको राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।

https://amzn.to/4myfPN5

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु हुनुका साथै राज्यभर १३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सङ्ख्या अहिलेसम्मकै धेरै भएको बताइएको छ । स्वास्थ क्षेत्रमा काम गर्ने डाक्टर तथा कर्मचारी र आकस्मीक सेवामा काम गर्नेबाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने भएका हुन्।

एक महिना अगाडिदेखि लकडाउन जारी रहेको सिड्नीमा मानिसहरूलाई घर बाहिर निस्कन दिइएको छैन।

अत्यावश्यक बाहेकका पसल बन्द छन्।

सोमबारदेखि अत्यन्तै जरुरीबाहेकका मर्मत कार्यहरू, सरसफाइ सेवाहरु समेत बन्द थिए। यति हुदाँ हुदै पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको न्युसाउथवेल्स राज्यकी प्रीमियर ग्लाडिस बेरिजिक्लियनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर