५ श्रावन २०७८, मंगलवार

विश्वमा २४ घन्टामा कोरोना संक्रमणबाट थप ६ हजार ८१२ जनाको मृत्यु  भएको छ।

वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ४१ लाख १२ हजार ५१८ पुगेको छ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ३३८ जनाको भएको छ।

सो अवधिमा रुसमा ७१९,ब्राजिलमा ६१५ र कोलम्बियामा ४४६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर