३ श्रावन २०७८, आइतवार

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुँदैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोलम्बोमा हुने खेल दिउँसो सवा ३ बजेपछि सुरु हुनेछ ।

यो खेल रातीसम्म चल्नेछ ।

शिखर धवनको कप्तानीमा रहेको भारतीय टिम श्रीलंकासँग खेल्न लागेको हो ।

नियमित कप्तान विराट कोहलीको टिम भने इंगल्यान्ड भ्रमणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर