२ श्रावन २०७८, शनिवार

मलेसियामा आज कोरोना सक्रमणवाट १ सय३८ जनाको मृत्यु भएको छ ।
यो आज सम्मकै सवैभन्दा धेरै हो । यो सगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ६ हजार ८ सय ६६ पुगेको छ ।
आज मात्रै थप १२ हजार ५सय२८ जना नयाँ सक्रमित थपिएका छन । यो सगै मलेसियामा कोरोना सक्रमितको सख्या ७ लाख ५ हजार८ सय ५१ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आजमात्रै ६ हजार ६ सय २९ जनाले कोरोनालाई जितेका छन यो सगै आज सम्म निको हुनेको सख्या ७ लाख७७ हजार १सय७१ पुगेको छ ।
हाल मलेसियामा १ लाख १९ हजार८ सय १४ जना सक्रिय सक्रमित रहेका छन जसमध्ये ५हजार ७ सय ६१जनाको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको छ ।
मलेसियाले जुन १ गते देखि पूर्णपमा लकडाउन गरिरहेको छ । तर कोरोना नियन्त्रणमा भने आउन सकेको छैन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर