३१ आषाढ २०७८, बिहिवार

मलेसियामा आज थप १ सय १० जनाको कोरोना  सक्रमणवाट मृत्यु भएको छ । हाल सम्म मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ६ हजार ६ सय १३ पुगिसकेको छ ।आज मात्रै १३ हजार २सय २ जना नयाँ सक्रमित थपिएका छन ।

हाल सम्म मलेसियामा ८लाख ८० हजार ७सय ८२ जना सक्रमित भएकोमा ७ लाख ६५ हजार ८ सय जना निको भैसकेका छन । आज मात्रै ६ हजार ९५ जनाले कारोनालाई जितेर घर फर्किएका छन । अहिले मलेसियामा १लाख ८ हजार ३ सय ६९ जना कोरोना सक्रिय
सक्रमित रहेका छन । जसमध्ये ७ हजार १० जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।

मलेसियाले जुन १ देखि पूर्ण रुपमा लकडाउन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर