३१ आषाढ २०७८, बिहिवार

यहाँ एक बाँदरको चर्चा गरिएको छ । जसले रक्सीको बोतल आफैं खोलेर रक्सी पिएको  छ ।

सामाजिक सञ्जालमा यो भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

भिडियोमा एक बाँदरले आफ्नो मुखले रक्सीको बोतल खोल्छ र रक्सी पिउन थाल्छ ।

यो घटना भारतको मध्यप्रदेशको हो ।

https://twitter.com/i/status/1415340792311279617

प्रतिक्रिया

सम्बन्धित खवर