२८ आषाढ २०७८, सोमवार

भारतमा चट्याङ  ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

https://amzn.to/4myfPN5

घाइतेहरुलाई सवाई मानसिंह अस्पतालको ट्रमा सेन्टरमा उपचारार्थ भर्ना गरिएको छ ।

राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको  खस्दा उनीहरुको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले  उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर