२७ आषाढ २०७८, आइतवार

मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ ।

लक डाउनलाई प्रभावकारी वनाईरहेको भएपनि सक्रमित भने दिन प्रतिदिन थपिदै गैरहेका छन ।

पछिल्लो २४ घण्टामा ९१ जनाको मृत्यु भएको छ ।
यो संगै मलेसियामा कोराना सक्रमणवाट मृत्यु हुनेको सख्यो ६ हजार १ सय ५८ पुगेको छ ।

पछिल्लो पटक ९ हजार १ सय ५ जना नयाँ सक्रमित थपिएका छन ।
यो संगै मलेसियामा ८ लाख ३६ हजार २ सय ९६ जना सक्रमित भएका छन ।
जस मध्ये ७ लाख ४२ हजार २ सय ९७ जना निको भएर घर फर्किएका छन ।
आज मात्रै ५ हजार सय १ सय ९४ जना निको भएर घर भएका छन ।

८७ हजार ८सय ४१ जना सक्रिय सक्रमित रहेका छन ।
जसमध्ये ३ हजार ८ सय २० जनाको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतावासले पनि सार्वजनिक गरेका छैनन ।

प्रतिक्रिया

सम्बन्धित खवर