२१ आषाढ २०७८, सोमवार

मलेसिया कोरोना सक्रमणा दिनदिनै वढिरहेको छ । पछिल्लो २४ घण्टामा ६हजार ३सय ८७ जना नयाँ सक्रमित फेला परेका छन ।

यसैगरी यहि अवधिमा ७७ जनाको मृत्यु भएको छ । हाल सम्म मलेसिया कोरानो सक्रमणवाट ५ हजार ५सय ७४ जनाको मृत्यु भैसकेको । मलेसियामा कोरानावाट हालसम्म ७ लाख ८५हजार ०३९ जना प्रभावित भएकोमा
७ लाख१० हजार ०१८ जना निको भएर घर फर्किएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर