
२० आषाढ २०७८, आइतवार
मलेसियामा कोरोना सक्रमण दिन प्रतिदिन वढिरहेको छ ।
पछिल्लो २४ घण्टामा६३ जनाको मृत्यु भएको छ । कोराना सक्रमणवाट आज सम्म मलेसियामा ५ हजार चार सय सन्तानब्वे जनाको मृत्यु भैसकेको छ । पछिल्लो पटक ६ हजार पैतालिस जना नयाँ सक्रमित थपिएका छन ।
मलेसियामा करीव चार लाख नेपाली श्रमिकहरु रहेको अनुमान गरिएको छ । केहि नेपालीको कोरोना सक्रमणवाट मृत्यु समेत भैसकेको छ । कोरोना सक्रमणवाट कति नेपालीको मृत्यु भयो भन्ने वारेमा मलेसिया सरकार तथा मलेसियामा रहेको नेपाली दुतवासले पनि सार्वजनिक गरेका छैनन ।