२० आषाढ २०७८, आइतवार

फिलिपिन्समा एउटा सैनिक विमान दुर्घटना भएको छ।

https://amzn.to/4myfPN5

विमानमा कम्तिमा ८५ जना सवार रहेको बताइएको छ।

फिलिपिन्सका सेना प्रमुखले विमान दुर्घटनाको पुष्टि गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

सी-१३० विमान सुलु प्रान्तस्थित जोलो द्वीपमा अवतरण गर्ने प्रयास गरेको बताइएको छ।

जलिरहेको विमानबाट १५ जनालाई सकुशल निकालिएको बीबीसले जनाएको छ।

विमानमा सवार अधिकांश सैन्य प्रशिक्षणमा स्नातक र डिग्री हासिल गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर