१८ आषाढ २०७८, शुक्रवार

मलेसियामा कोरानाका सक्रमितहरु दिन प्रतिदिन थपिन थालेपछि थप कडाई गरिने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मानिसहरुको आवत जावतलाई कम गराउनको लागि अव क्वालालम्पुर सडक क्षेत्रका १४ वटा स्थानमा काडेतार लगाइने क्वालालम्पुरका प्रहरी प्रमुख कमट दातुक आजमि अवु कसिमलाई उदृत गर्दे मलेसियाको अनलाईन पत्रिका दस्टारले जनाएको छ ।
काडेतार लगाउनको लागि आर्मिहरुको सहयोग लिईने समेत उनले वताए ।

उनले एमओसी अन्तरर्गतका ईलाकामा वसोवास गर्ने गैरकानुनी आवत जावत रोक्नको लागि प्रयाप्त मात्रामा कर्मचारी र अधिकारी समेत खटाईने उनले वताए ।

एमओसी भएको अवस्थामा पनि मलेसियाको अध्यागमन विभागले छापा समेत हानीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर