१ फागुन २०७७, शनिवार

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियोमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर