
८ माघ २०७७, बिहिवार
मलेसियामा कोरोना भाइरस सक्रमणवाट वुधवार ११ जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्यो ६सय ३० पुगेको छ ।
मलेसियामा वुधवार मात्रै थप ४ हजार ८ जना नयाँ सक्रमित थपिएका छन ।
यो सगै मलेसियामा सक्रमित हुनेका सख्यो संख्या १ लाख ६९ हजार ३७९ पुगेको छ ।
वुधवार २ हजार ३सय ७४ जना विरामि निको भएर फर्के सगै निको हुनेको सख्या १ लाख २७ हजार ६ सय६२ पुगेको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।
हाल मलेसियामा ४१ हजार ८७ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ जसमध्ये २सय४६ जना को आईसियुमा उचपार भैरहेको छ ।
कोरोना वढेसगै मलेसियामा अगस्ट महिना सम्मको लागि संकटकालको घोषणा गरिएको छ ।