१ माघ २०७७, बिहिवार

मलेसियामा  कोराना सक्रमणवाट मृत्यु हुनेको सख्या ५७८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन । हाल सम्म १ लाख ४७ हजार ८५५ जना सक्रमित वन्न पुगेका छन ।

आजमात्रै ३हजार ३सय ३७ जना नयाँ संक्रमित फ़ेला परेको छन भने आज १,७१० जना निको भएर घर फर्किएका छन । यो सगै निको हुनेको सख्या १ लाख १३ हजार २सय८८ पुगेको छ ।

मलेसिया हाल ३३ हजार ९८९ जना कोरोनाका सक्रिय सक्रमित रहेका छन जसमध्ये १९५ जना को आईसियुमा उपचार भैरहेको मलेसियन स्वास्थ विभागले जानकारी गराएको छ । कोरोना सक्रमण गरे सगै जनवरी १३ तारिखदेखि संकटकालकोघोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर