२६ पौष २०७७, आइतवार

मलेसियामा आज कोरोना सक्रमणवाट थप ९ जनाको मृत्यु भएको छ ।

https://amzn.to/4myfPN5

यो संगै कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ५५१ पुगेको छ ।

आईतवार मात्रै थप २४सय ३३ जना नयाँ कोरोना सक्रमित फेला परे सगै सक्रमित हुनेको सख्या १ लाख ३५ हजार ९९२ पुगेको छ ।

आज १२ सय ७७ जना निको भए सगै निको हुनेको सख्या १ लाख ८ हजार १०९ पुगेको छ ।

हाल २७ हजार ३३२ जना सक्रिय सक्रमित रहेकोमा १७१ जनाको आईसियुमा उपचार भैरहेको मलेसियाको स्वास्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर