
२१ पौष २०७७, मंगलवार
एजेन्सी- स्पेनिस क्लब बार्सिलोनाका फस्ट टिमका दुई कर्मचारीलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
बार्सिलोनाले एक विज्ञप्ति निकाल्दै दुई कर्मचारीमा कोरोना पुष्टि भएको जनाएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि बार्सिलोनाले टिमको प्रशिक्षणसमेत स्थगित गरेको छ ।