२१ पौष २०७७, मंगलवार

सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ।  ड्यानी इंग्सले खेलको दोस्रो मिनेटमा गरेको एक मात्र

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गोल खेलमा निर्णायक बन्न पुग्यो । प्रिमियर लिगमा इंग्सको यो ५० औँ गोल थियो ।लिभरपुलले पछिल्ला खेलहरुबाट ९ अंक बटुल्न

सक्नेमा मात्र २ अंक बटुलेको छ ।  १७ खेलबाट लिभरपुलको ३३ अंक रहेको छ भने १६ खेल खेलको युनाइटेडको ३३ र १५ खेल खेलेको

सिटीको २९ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर