१७ पुष २०७७
कोरोना संक्रमणबाट आज मलेसियामा थप ३ जनाको मृत्यु भएको छ भने  भाइरस संक्रमित हुनेको संख्या १ लाख १५ हजार ७८ जना पुगेको छ  । संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ४७४ जना पुगेको छ।

आज मात्रै थप २हजार ६८ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ। जम्मा संक्रमित मध्य आज २,२३० जना निको भएसंगै जम्मा ९१ हजार १७१ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालय जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर