एजेन्सी, पुस १६ ।

नयाँ बर्षको स्वागतका लागि भन्दै  भारतको दक्षिणी भूभाग केरला पुगेकी बलिउड अभिनेत्री मल्लिका शेरावतले गराएको फोटोसूट अहिले भाइरल भएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

मल्लिका आफैले साझा गरेकी तस्वीरमा उनलाई निकै सुन्दर, कलात्मक र हट अवतारमा देखाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर