१३ पौष २०७७, सोमवार

एजेन्सी –इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल रेलिगेसन जोनमा रहेको वेस्ट ब्रमसँग बराबरीमा रोकिएको छ ।

वेस्ट ब्रमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । एनफिल्डमा आइतबार राति भएको खेलमा घरेलु टोलीका लागि साडियो मानेले गोल गर्दा वेस्ट ब्रमका सेमी एजायीले बराबरी गोल फर्काएका थिए ।

खेलको १२औं मिनेटमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । । एक गोलले अग्रता लिएको लिभरपुलले खेलभर नै बल पोसेसनमा बलियो पकड बनाएपनि आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेल सकिन ८ मिनेट बाँकी रहँदा सेमी एजायीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।। ८९औं मिनेटमा रोबर्टाे फिर्मिनोको

लिभरपुललाई बराबरीमा रोकेको वेस्ट ब्रम ८ अंक जोडेर १९औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर