११ पौष २०७७, शनिवार

भारतमा थप २२ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा २२ हजार ३५० जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ६९ हजार ८१८ पुगेको छ ।  मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५१ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर