१० पौष २०७७, शुक्रवार

नेपाली कांग्रेसले जनसम्पर्क समिति युरोपको दोस्रो महाधिवेसन स्थगित गरेको छ ।विहीवार जनसम्पर्क समितिका सभापति दिल गुरुङ्गलाई एक पत्र लेख्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हाललाई सो अधिवेशन स्थगन गरेको हो ।
समितिको दोस्रो अधिवेशन २८ डिसेम्वरका लागि तय भएको थियो । समितिका महामन्त्री गंगाधार गौतमले महाधिवेशनको अर्को मिति पार्टीसंग छलफल गरेर तय गरिने गौतमले जनाए ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर