४ पौष २०७७, शनिवार

एजेन्सी- अफगानिस्तानको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । अन्य थप २० जना घाइते भएका छन् ।

रिक्साको पछाडि राखिएको बम विस्फोट भएको वताईएको छ । बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलाउने सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ । तालिवान आतंकवादी समूहले दुर्घटनावस विस्फोट भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर