२ पुष २०७७

सुन्दा पनि पत्याउनै नसकिने, एकजना व्यक्तिको ७ सय श्रीमती,  ३०० जना नोकर !

इजरायल सुलमनकाे   ७०० जना श्रीमती र ३०० जना नोकरहरु थिए ।

उनी इजरायलका  राजा थिए र उनले आफ्नो जीवनकालमा विदेशी राजकुमारीहरुको साथमा विवाह गरेका थिए ।

उनी स्त्रीहरुको सौखिन मानिन्थे । उनि विहे गर्नका लागि कति पनि हिचकिचाउँदैन थिए । तर उनले सबैलाई सुखका साथ मिलाएर राखेेेेेेेकाे बताइन्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर