१ पुष २०७७

मलेसियामा काेराेनाकाे कारण आज ७ जनाकाे  मृत्यु भएकाे छ । त्यस्तै आज  १२९५  नयाँ संक्रमित थपिएका छन । मलेसियामा हालसम्म ८७ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ भने  १४ हजार ७५१ जनामा सक्रिय संक्रमण रहेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर