२९ मंसिर । कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको संक्रमणका कारण मृत्यु भएको हो ।

https://amzn.to/4myfPN5

दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर