३ कार्तिक २०७७                                                पाल्पामा समुदाय स्तरमा कोरोना पुष्टि भएपछि बगनासकाली गाउँपालिकाको आकस्मिक बाहेका सबै सेवा कात्तिक ६ गतेसम्मलाई बन्द गरिएको छ ।

गाउँपालिकाले ६ गतेसम्मका लागि पालिकाको कार्यालय, ९ वटै वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जानकारी दिएको छ । आईतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बगनासकाली गाउँपालिकाले चाडपर्वको समयमा विदेश तथा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिपोर्ट सम्बन्धित वडाध्यक्षलाई बुझाएर मात्र आउन पाउने बताइएको

प्रतिक्रिया

सम्बन्धित खवर