१८ भाद्र २०७७, बिहिवार

पश्चिम नवलपरासीमा आज मात्र ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै  बर्दघाट नगरपालिकामा ५ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रसिमतहरु वडा नम्बर १० का ५९ बर्षिया पुरुष, ५३ र २९ बर्षिया महिला, वडा नम्बर ८ का ४८ बषिया पुरुष र वडा नम्बर ७ का ५६ बर्षिया पुरुष रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख गौरभ ढकालले जानकारी दिनुभएको छ । बर्दघाट नगरपालिकामा मात्र संक्रमितको संख्या ४४ पुगेको छ ।  यो संगै आज मात्र नवलपरासी बर्दघाट सुस्ता पश्चिममा कोरोना संक्रमितको संखया ८ पुगेको छ । हाल सम्म कुल संक्रमित संख्या भने २ सय ५४ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर