२१ श्रावन २०७८, बिहिवार

स्वास्थ्य मन्त्रालयले साताव्यापी ‘नेपाल मास्क अभियान’ को घोषणा गरेको छ ।

साउन २३ गते शनिवारदेखि २९ गते शुक्रवारसम्म यो अभियान सञ्चालन गरिदै छ ।

ह्यास ट्याग ३मजिम्मेवारीनेपाली सहितको उक्त अभियानले ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’ भन्ने सन्देश बोकेको छ ।

मन्त्रालयले मास्क लगाउन, भौतिक दुरी कायम गर्न तथा बेला बेलामा साबुनपानीले हात धुन,सामाजिक दुरी कामय गर्न आग्रह गर्दे आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर