दिनेश खड्का खप्तडि/क्वालालम्पुर

१६ श्रावन २०७८, शनिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मलेसियामा आज १७ हजार ७ सय ८६ जना नयाँ कोरोना सक्रमित थपिएका छन ।
यो आज सम्मकै सवैभन्दा धेरै हो । अहिले सम्म ११ लाख १३ हजार २ सय ७२जना सक्रमित भैसकेका छन ।
आज १६५जनाको मृत्यु भएको छ । यो सगै मलेसियामा कोरोना सक्रमणवाट मृत्यु हुनेको सख्या ९हजार २४ पुगेको छ ।
अहिले मलेसियामा १ लाख ८९हजार ६सय ९ जना सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये ५हजार ९सय ३ जनाको विभिन्न अस्पताल तथा आईसोलेशन केन्द्रहरुमा उपचार भैरहेको छ ।
आज ११ हजार ७सय १८ जनाले कोरोना सक्रमणलाई जितेका छन यो सगै निको हुनेको सख्या ९लाख १४ हजार ६सय ३९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर