
११ श्रावन २०७८, सोमवार
पाल्पामा सोमवार २५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
पाल्पामा हाल ३२४ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
जसमध्ये होम आइसोलेशनमा २ सय ८० जना आइसियू १ जना एचडियूमा १४ भेन्टिलेटरमा १ र आइसोलेशनमा २८ जनाको उपचार भइरहेको छ ।
पाल्पामा हालसम्म कोरोनाका कारण ११८ जनाको निधन भईसकेको छ ।