२ श्रावन २०७८, शनिवार

वैज्ञानिकहरूका अनुसार तामा धेरै उपयोगी धातु हो ।

तामाको भाँडामा  राखेको पानी पिउनाले छालामा  निखार आउँछ ।

त्यसैगरी पेट तथा उदर रोगमा पनि विशेष फाइदा  पुग्दैछ ।

पेटका  कृमिहरु नाश गर्दछ ।

अपच, अजिर्ण, भोक नलाग्ने, ग्यास, बायु गोला, कब्जियतमा पनि विशेष फाइदा पुर्‍याउँछ ।

यसैगरी डन्डिफोर, घमौरा, लुतो, पिलो, घाउ, खटिरा आइरहने अवस्थामा पनि तामाको भाँडामा राखेको पानीले फाइदा पुर्‍याउँछ

प्रतिक्रिया

सम्बन्धित खवर